पादावा शेर्पाको नयाँ किर्तिमान, ३१औं पटक सगरमाथा आरोहण

यस स्टोरीको अंश: पासाङ दावा शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरे
kendrabindu.com · 6 दिन अघि

अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली युवा शेफ निश्चल ढुङ्गानाले नेपाली र भारतीय परिकार अमेरिकी बजारमा लोकप्रिय बनाउने अभियानमा जुटेका छन् । फोर्ट वर्थ म्यागजिनले हालै प्रकाशित गरेको ‘रुटेड इन हिट’ शीर्षकको विशेष फिचरमा ढुङ्गानालाई ‘फोर्ट वर्थको उत्कृष्ट भारतीय र नेपाली खाना’ को नेतृत्वकर्ता भनेर चित्रण गरेको छ । टेक्सासको नर्थ फोर्ट वर्थमा रहेको ईस्पाइस एण्ड स्लाईस नामक रेस्टुरेन्टका कार्यकारी शेफ रहेका उनले नेपाली मौलिक स्वादलाई आधुनिक प्रस्तुतिसँग जोडेर विदेशी ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू