मुलुकको अन्तर्राष्ट्रिय साख जोगाउन वित्तीय सुशासन र कानुनी सुधारमा बजेटको जोड

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
www.dcnepal.com · 13 घण्टा अघि

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले मुलुकको अन्तर्राष्ट्रिय साख जोगाउन वित्तीय सुशासन र कानुनी सुधारलाई तीव्रता दिने घोषणा गरेका छन्। नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’ (सशर्त निगरानीको सूची) बाट यथासक्य छिटो बाहिर निकाल्ने प्रतिबद्धता उनले व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू