प्रतिकूल मौसमले विद्युत् प्रसारण लाइनमा क्षति
▸ यस स्टोरीको अंश: हुरीले बिजुली आपूर्तिमा अवरोध, नेपाल विद्युत प्राधिकरणद्वारा मर्मत कार्य जारी
प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न स्थानमा विद्युत् प्रसारण लाइनमा क्षति पुगेर केही क्षेत्रमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि विद्युत् आपूर्ति सुचारु गराउन मन्त्रीको सचिवालय सक्रिय रूपमा समन्वयमा जुटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›