आपतकालीन कोष खडा गर्न गोर्खा समाजको वनभोज (फोटोहरुसहित)

यस स्टोरीको अंश: सिड्नी विमानस्थलमा ठूली कान्छी तामाङको निधन, छोराले पार्थिव शरीर नेपाल फर्काउने प्रक्रियामा
www.nepaljapan.com · 5 दिन अघि

‘गोर्खा समाज जापान’ले आज आइतबार राजधानी टोकियोमा वनभोजसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम आयोजनाको उद्देश्यबारे जानकारी दिदै समाजका अध्यक्ष अर्जुन ढकालले आपतकालीन अक्षय कोष स्थापनाका साथै गोर्खालीहरुको एकताका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू