कास्की पोखरा समाज जापानले वृहद जमघट गराउँदै
▸ यस स्टोरीको अंश: कम्बोडियाले ६०२ नेपालीको जरिवाना मिनाहा गर्यो, ३०२ जना स्वदेश फर्कन बाँकी
जापानमा बसोबास गर्ने कास्की जिल्लाका नेपालीहरूको साझा संस्था कास्की पोखरा समाजले आउँदो जुन ७ तारिख आइतबार जापानबासी नेपालीहरूलाई जमघट गराउने भएको छ। परदेशमा बसेर नेपालीपन, माया र सम्बन्धलाई नजिक बनाउने अवसरका रूपमा लिइएको यस कार्यक्रम साकुरात्सुमी पार्कमा आयोजना गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित