सहिद बुद्धसिंह मार्ग अलपत्र, म्याद सकिँदा ६० प्रतिशत काम बाँकी
▸ यस स्टोरीको अंश: सिञ्चाइ ट्याङ्की १४ वर्षदेखि अलपत्र, बाढीले पाइपलाइन र संरचनामा क्षति
गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहिद बुद्धसिंह मार्गको कालोपत्रे कार्य निर्माण म्याद सकिएसँगै अलपत्र परेको छ। पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर शुष्मा अधिकारीका अनुसार सम्झौता अवधि सकिँदासमेत सडकको करिब ६० प्रतिशत काम अझै अधुरो रहेको छ। सफल मैनाचुली जेभीले २०७९ भदौ २७ गते ३३ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›