डिजिटल विज्ञापनमार्फत अर्बौं रकम बाहिरिँदै: निर्वाचनले बढायो खर्च, तर कर पूर्ण रूपमा किन फिर्ता आएन ?
▸ यस स्टोरीको अंश: औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले भन्सार प्रणालीमा सुधारको माग गरे
नेपालमा डिजिटल विज्ञापन खर्च बढेर वार्षिक करिब १३-१७ अर्ब रूपैयाँ देश बाहिरिने अनुमान छ, जसको तुलनामा सरकारलाई प्राप्त हुने कर न्यून छ। हालै सम्पन्न निर्वाचनले डिजिटल खर्च असामान्य रूपमा बढायो। विदेशी डिजिटल प्लेटफर्महरूमा कर लगाउने कानुनी संरचना भए पनि प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित