निष्क्रिय बैंक खाताको १० वर्षदेखि दाबी नभएको रकम राज्यकोषमा ल्याइने
▸ यस स्टोरीको अंश: सरकारले मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने
सरकारले बैंक तथा वित्तीय संस्थामा वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नयाँ नीति ल्याएको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले हकवालाले दाबी नगरेका निष्क्रिय खाताको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याएर आर्थिक विकासका क्षेत्रमा उपयोग गर्ने घोषणा गरेको हो। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वास्तविक हकवालाले दाबी गरेको अवस्थामा रकम फिर्ता पाउने अधिकार सुरक्षित रहने स्पष्ट पारेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित