मौसमविद्को चेतावनी: दुई-तीन दिनमै देशमा लू चल्न सक्छ!

यस स्टोरीको अंश: मौसमविद् पोखरेल भन्छिन्: दुई-तीन दिनमै देशमा तातो लहर (लू) चल्न सक्छ, बाढीपहिरोको जोखिम कायमै
pradeskhabar.com · 6 दिन अघि

वरिष्ठ मौसमविद् विभूति पोखरेलले अबको दुई-तीन दिनमा देशका केही भूभागमा अत्यधिक गर्मी र तापक्रम बढ्ने तथा 'तातो लहर' (लू) चल्ने सम्भावना रहेको चेतावनी दिएकी छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागहरूमा 'तातो दिन' को स्थिति रहने भएकाले आवश्यक पूर्वतयारीमा रहन उनले सुझाव दिएकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू