नेपाल टेलिकमको सेयर बेच्दै सरकार

यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने, नेपाल टेलिकमको सेयर बिक्री गर्ने
nagariknews.nagariknetwork.com · 22 घण्टा अघि

सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू