विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन

यस स्टोरीको अंश: महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास
gorkhapatraonline.com · 5 घण्टा अघि

ताप्लेजुङमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरिएको छ । बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार र प्राथमिक उपचारमा केन्द्रित अभ्यास इन्द्रदल गुल्मले गरेको हो । फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभानस्थित तमोर नदीमा नेपाली सेना र सशस्त्र प्रहरीले अभ्यास प्रदर्शन गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू