कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन हुने

यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
emountaintv.com · 7 घण्टा अघि

सरकारले कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने र महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गरिने यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्री वाग्लेले गरिव नागरिकको स्वास्थ्य उपचारमा गम्भिर भएर लाग्ने पनि बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू