नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरिने बताएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै उनले निगमको सेवा र सञ्चालनलाई प्रभावकारी बनाउन व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाइने जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित