कम्तीमा १०० पालिकामा महिला प्रमुख उम्मेदवार उठाउँछौँ : सभापति थापा
▸ यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तहमा महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्यका साथ पार्टी अघि बढ्ने बताउनुभएको छ । महिलाको राजनीतिक प्रतिनिधित्व बढाउन विशेष तयारी थालिएको जानकारी दिँदै उहाँले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित गर्न निर्वाचन ब्यूरो गठन गरिएको र नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित