गैरआवासीय ३६ चिकित्सकका लाइसेन्स खारेज गर्ने मेडिकल काउन्सिलको निर्णय स्थगित
▸ यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलद्वारा ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय स्थगित
काठमाण्डु – नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज तत्कालका लागि स्थगित गरेको छ । काउन्सिलले २ चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेकोमा दबाबपछि स्थगित गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित