प्रतिनिधिसभाको आगामी डेढ महिनाको क्यालेन्डर सार्वजनिक

यस स्टोरीको अंश: संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएकोमा प्रश्न
www.imagekhabar.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको आगामी डेढ महिनाको क्यालेन्डर सार्वजनिक भएको छ । तर, क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन । प्रतिनिधिसभाको आगामी १५ असारसम्मको क्यालेन्डर सार्वजनिक गरिएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५५ बमोजिम म्यालेन्डर सार्वजनिक गरिएको शनिबार संसद सचिवालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू