काठमाडौंकाे गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: गोठाटारबाट पेस्तोलसहित सन्दिप राई पक्राउ, दुर्गा प्रसाईंको पक्राउबारे सर्वोच्चको आदेश
काठमाडौंको गोठाटारबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। सुनसरीकाे धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राईलाई प्रहरीले बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट म्यागजिनसहित पेस्तोल बरामद गरी पक्राउ गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित