महोत्तरीमा डुबेर एकैदिन ४ बालिकाको मृत्यु
▸ यस स्टोरीको अंश: महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु
महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›