गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
▸ यस स्टोरीको अंश: गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्रले सङ्घीयताको जग बसालेको बताएका छन् । उनले गणतन्त्रलाई बलियो बनाउन कस्ता कदम चालिनुपर्छ भन्ने विषय आजको मूल विषय भएको र यस व्यवस्थाले पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउने बताए । प्रदेश सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको र विद्युतीय प्रणालीबाट कामलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको पनि उनले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित