गणतन्त्रलाई थप संस्थागत, सुदृढ र उन्नत बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
www.lokpath.com · 1 दिन अघि

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गणतन्त्रलाई थप संस्थागत, सुदृढ र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् । उनले लोकप्रियतावादका नाममा गणतन्त्रबाट प्राप्त उपलब्धिमाथि गम्भीर प्रहार भइरहेको टिप्पणी गरे । मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नु पनि अहिलेको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू