अर्जुननरसिंह केसीको प्रश्नः बालेन्द्र शाह भिन्दै साम्राज्यको सम्राट हो कि संसदको अभिन्न अंग ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
www.kathmandupati.com · 5 दिन अघि

प्रमुख प्रतिपक्षी कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले जनप्रतिनिधिमूलक संस्था संसदको अवमूल्यन गरेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले शाह लगातार संसदमा अनुपश्थित रहेकामा प्रश्न उठाए । गृहमन्त्रीसमेतको भूमिकामा रहेका प्रधानमन्त्री संसदको अंग हो कि अर्कै साम्राज्य वा टापुको सम्राट हो ? भन्ने प्रश्न गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू