पोखरामा आयोजित देउवा पक्षीय भेलामा शशांक कोइरालाले भने– ‘सर्वोच्चले कांग्रेस फुटायो, अन्य नेताले के भने?’
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
पोखरामा आयोजित भेलामा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको हालको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच वार्ता गरेर जतिसक्दो छिटो एकताको १५ औं महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। उनले कांग्रेसका वर्तमान सभापति गगन थापालाई हृदय अझ फराकिलो बनाएर पार्टीका सबै पक्षलाई समेट्न सुझाव दिए।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›