रुस–चीन सम्बन्ध अभूतपूर्व उचाईमा पुगेको राष्ट्रपति पुटिनको भनाइ

यस स्टोरीको अंश: अमेरिका र चीनबीच बढ्दो विश्वव्यापी टकराब र कूटनीतिक चाल
taksarnews.com · 1 हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताएका छन् । चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै भने, “आज रुस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको छ ।”

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू