नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको हो । यो टियु क्रिकेट मैदानमा नेपालले अहिलेसम्म बनाएको सर्बाधिक ठुलो रन हो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›