नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गर्ल्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

यस स्टोरीको अंश: बेलायतले नेपाली किशोरीका लागि फुटबल प्रतियोगिता आयोजना गर्ने, शैक्षिक विकासमा जोड
www.makalukhabar.com · 3 दिन अघि

नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितलाई आफ्नो सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत फेनले नेपालले शिक्षामा हासिल गरेको ‘सर्वसुलभ पहुँच’ को प्रशंसा गर्दै अबको मुख्य चुनौती गुणस्तरीय नतिजा हासिल गर्नु रहेको बताए । उनले ‘विद्यालय शिक्षा क्षेत्र कार्यक्रम’ मार्फत आधारभूत शिक्षाको सुधारमा बेलायतले नेपाल सरकार तथा युनिसेफसँग सहकार्य गरिरहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू