२४ घण्टामा हर्मुजको जलडमरूबाट ३५ वटा जहाज पार
▸ यस स्टोरीको अंश: युरोपेली संघले इरानमाथि थप प्रतिबन्ध लगाउने
ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर (आईआरजीसी)ले आफ्नो नौसैनिक समन्वयमा पछिल्लो २४ घण्टाभित्र तेल ट्यांकर, कन्टेनर जहाज तथा अन्य व्यावसायिक पोतसहित ३५ वटा जहाजले अनुमति लिएर होर्मुज जलडमरूमध्य पार गरेको दाबी गरेको छ। बीबीसी पर्शियनका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आईआरजीसी नौसेनाले समुद्री आवागमन र विश्वव्यापी व्यापार निरन्तर सञ्चालन हुन सुरक्षित जलमार्ग सुनिश्चित गरेको छ।”
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›