वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
▸ यस स्टोरीको अंश: वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा पक्राउ पुर्जी जारी
जिल्ला अदालत पर्साले लिखितसम्बन्धी कसुर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंहसहित चार जनामाथि सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›