पक्राउ पुर्जी जारी भएपछि वीरगञ्जका मेयर बिहानै अदालत उपस्थित

यस स्टोरीको अंश: वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा पक्राउ पुर्जी जारी
www.reportersnepal.com · 1 दिन अघि

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ पुर्जी जारी भएपछि पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन्। आफ्नो मुद्दामा अदालतबाट म्याद जारी भएको जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन स्वेच्छाले अदालतमा उपस्थित भएको उनले बताए। जिल्ला अदालत पर्साले सिंहविरुद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू