डा. अन्जान शाक्यको ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा
▸ यस स्टोरीको अंश: पवनश्री परियारको नयाँ मर्मस्पर्शी गीत ‘अर्को जुनी’ सार्वजनिक
राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ। यो गीतका शब्द राजी किपूका हुन भने यसमा संगीत हरि सायमीले भरेका छन्। म्युजिक भिडियोमा बालापनदेखिको अवोध प्रेम नै ठूलो भएपछि सफलतामा परिणत भएको कथालाई गीतका माध्ययमबाट देखाउन खोजिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›