सात तहमा सीमित भयो भन्सार दर

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
nagariknews.nagariknetwork.com · 12 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत भन्सार दर सात तहमा सीमित पारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरेको घोषणा गरेका हुन् । बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू