गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजन आउने अनुमान
www.drishtinews.com · 1 हप्ता अघि

रसुवाको गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ। जेठ ३ देखि १२ गतेसम्म चल्ने मेलामा करिब पाँच हजार भक्तजन आउने अनुमान छ। शिवको तपोभूमि मानिने गोसाइँकुण्डमा स्नान गर्नाले पाप नाश हुने, मन शुद्ध हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन र प्रकृति संरक्षणमा ध्यान दिन आग्रह गरिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू