उद्योग मन्त्रालयले गर्‍यो बजेट सिलिङभन्दा बढी रकमको कार्यक्रम प्रश्ताव

यस स्टोरीको अंश: उद्योग मन्त्रालयले बजेट सिलिङभन्दा बढीको कार्यक्रम प्रस्ताव गर्‍यो
newspolar.com · 1 हप्ता अघि

आर्थिक वर्ष २०८३/८४ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त बजेट सिलिङभन्दा बढी रकमको कार्यक्रम प्रस्ताव गरेको छ । मन्त्रालयले ८ अर्ब ३१ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ प्राप्त गरे पनि हाल १० अर्ब १३ करोड ९० लाख बराबरका कार्यक्रम प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ ५ अर्ब ७८ करोड, पुँजीगत खर्चतर्फ ३ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थापनतर्फ ४६ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू