गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गरिने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । यसका लागि विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित