स्वास्थ्य र पूर्वाधार विकासमा फड्को
▸ यस स्टोरीको अंश: बागमती प्रदेशमा स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति
गणतन्त्र प्राप्तिसँगै बागमती प्रदेशका शिक्षा, स्वास्थ्य, उद्योग तथा भौतिक निर्माणलगायतका क्षेत्रमा उत्साहजनक प्रगति भएको छ । चितवनमा सञ्चालित दुई वटा शिक्षण अस्पतालबाट दैनिक हजारौँले सेवा लिइरहेका छन् । भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि दुई हजार नौ सयको उपचार हुन्छ । मकवानपुरमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›