विद्युतीय प्रदर्शनी आयोजना हुँदै
▸ यस स्टोरीको अंश: नेपालको स्टार्टअप इकोसिस्टम विश्वमै तीव्र गतिमा बढ्दो: प्रतिवेदन
नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना गरिने भएको छ। यही जेठ २२ देखि २५ गतेसम्म हुन लागेको सो प्रदर्शनीमा नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी दिइनेछ। प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›