अर्थमन्त्री वाग्लेको बजेटः सानो खल्तीबाट ठूलो सपना

यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
www.capitalnepal.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटलाई ‘सुशासनको लाभांश’ भन्दै ई-गभर्नेन्स, डिजिटल अर्थतन्त्र, मध्यम वर्ग विस्तार, आर्थिक पुनःसंरचना र सौम्य शक्ति सुदृढीकरणलाई सैद्धान्तिक धरातल मानेका छन्। बजेट आउनुअघि नै पैसाको स्रोत र प्राथमिकताको कार्यान्वयनमा प्रश्न उठेको छ। सरकारले शुक्रबार २२ खर्बमाथिको बजेट प्रस्तुत गर्दै छ, जसको वित्तीय संरचना दबाबमा छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू