आत्महत्या प्रकरणमा ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध उजुरी
▸ यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृतसहित चार जना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता भएको छ । दमक–८ लक्ष्मीमार्ग टोल निवासी ४२ वर्षीय खड्का सोमबार साँझ आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घरको कोठाभित्र सिलिङ फ्यानको फलामे हुकमा प्लास्टिकको डोरी प्रयोग गरी उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›