फेसबुक पोष्ट राखेको केही बेरमै मृत भेटिए बैंकर खड्का
▸ यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
ग्लोबल आईएमई बैंक विराटनगर शाखामा कार्यरत बैंकर पिताम्बर खड्का मृत भेटिएका छन्। मृत्यु हुनुअघि उनले फेसबुकमा सिनियर अफिसरहरूको तस्बिर पोस्ट गर्दै ‘तिमीहरूले मलाई मारेका छौ’ लेखेका थिए। प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›