सचिवालयमा ओलीको चेतावनी: पार्टी पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुन्छ

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
nayapage.com · 1 हप्ता अघि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्। उनले नेतृत्वको रक्षा गर्न नसकेकामा लिखित क्षमायाचना गरेपछि मात्रै जिम्मेवारी पाइने बताएका थिए। ओलीले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसलाई व्यर्थको बाँसुरी भनेका थिए भने उपाध्यक्ष गुरुङले एमाले कसैको प्रालि नभएर हजारौँ नेता तथा कार्यकर्ताहरूको रगत-पसिनाले बनेको पार्टी भएको बताएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू