संकटमा ओलीको अध्यक्ष पद, मागियो राजीनामा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेभित्रको आन्तरिक विवाद चर्किएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा पार्टी पुनःगठनको अभियान चलाउने नेताहरूमाथि अनुशासनको कारवाही गर्ने ओलीको भनाइपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गरेका थिए । पाँच उपाध्यक्षमध्ये चार उपाध्यक्षले नेतृत्वले मार्ग प्रसस्त गर्नुपर्ने माग राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›