जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
▸ यस स्टोरीको अंश: जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने
मुस्ताङ कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत करिब सात करोड लागतमा जोमसोम-कागबेनी ९ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›