पश्चिम जाजरकोटमा करोडौंका मोटरेबल पुल निर्माण तीव्र
▸ यस स्टोरीको अंश: पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, स्थानीयवासी उत्साहित
पश्चिम जाजरकोटमा कर्णाली प्रदेश सरकारको लगानीमा करोडौं लागतका मोटरेबल पुल निर्माणको काम सुरु भएको छ। लम्तीखोलामा २५ मिटर लामो पुल निर्माण सुरु भएको छ भने सुवानाउली र लामातारालाई जोड्ने ४२.७ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएको छ। शिवालय गाउँपालिका–२ र ८ जोड्ने २५ मिटर लामो दुईपिपल सडक पुल निर्माणको कामसमेत सुरु भएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›