इजरायल रोजगारीको सपना बोकेर पर्खिरहेकाहरू किन उत्रिए सरकारविरुद्ध सडकमा ?
▸ यस स्टोरीको अंश: नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेकबहादुर बोहरामाथि राष्ट्र बैंकको कारबाही
इजरायल रोजगारीको सपना बोकेर विगत दुई वर्षदेखि पर्खाइमा रहेका योग्य उम्मेदवारहरू सरकारले आफ्नो पूर्वआश्वासनविपरीत कार्य गर्न खोजेको भन्दै सडक आन्दोलनमा उत्रिएका छन् । मंगलबार काठमाडौँको माइतीघरमा युवाहरूले वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले नयाँ कोटामा पुनः प्रतिस्पर्धा गराउनुको साटो उनीहरूका लागि मात्र छुट्टै कोटा सुरक्षित गर्न माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित