तुलसी आचार्यको कविता संग्रह विमोचित

यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो
www.enepalese.com · 2 दिन अघि

साहित्यकार डा तुलसी आचार्यको कविता संग्रह ‘दिनभरि पानी परिरहन्छ’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवौं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा कोलोराडोको डेन्भरमा आयोजित समारोहमा विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा नवराज लम्साल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टी अध्यक्ष पदम विश्वकर्मा र कवि आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू