आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका खेल आज हुँदै

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
kendrabindu.com · 1 हप्ता अघि

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। हालसम्मको शृङ्खलामा स्कटल्याण्ड दुवै खेलमा विजयी भएको छ। विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन नेपालले बाँकी सबै ११ खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू