झोलुंगे पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप
▸ यस स्टोरीको अंश: कर्णालीका सडक आयोजनाका लागि सात अर्ब स्रोत सहमति
रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ गजुल स्थित मन्घा–क्वालिगाउँ जोड्ने निर्माणाधीण झोलुंगे पुलको काममा लापरबाही भएको पाइएको छ । सो पुल निर्माणको कार्यमा निर्माण कम्पनीले लापरबाही गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । निर्माण कम्पनीले मापदण्डविपरीत तथा गुणस्तरहीन ढंगले काम गरेको स्थानीयको आरोप छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›