विद्यालयको छात्रावास निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

यस स्टोरीको अंश: ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन
www.karobardaily.com · 1 हप्ता अघि

बैतडीको पाटन नगरपालिका–९ विजयपुरको ज्ञानेश्वर नमुना माविको छात्रावास भवन गुणस्तरहीन निर्माण गरिएको छ । नेपाल सरकारकाको नमुना विद्यालय अनुदानबाट निर्माण भइरहेको उक्त भवन निर्माण गर्दा कमसल निर्माण सामग्री प्रयोग गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू