माडीमा हुलाकी सडक निर्माणमा लापरवाही: नाला र पिचमै बिजुलीका पोल
▸ यस स्टोरीको अंश: माडीमा हुलाकी सडक निर्माणमा लापरवाही: बिजुलीका पोल नाला र पिचभित्रैमाडीमा निर्माणाधीन हुलाकी सडक परियोजनामा गम्भीर लापरवाही देखिएको छ। निर्माण पक्ष र नेपाल विध्युत प्राधिकरणबीच पोल सार्ने विषयमा समन्वय नहुँदा नवनिर्मित नाला र पिचबाटोभित्रै बिजुलीका पोल ठडिएको अवस्था देखिएको हो। यसले हुलाकी राजमार्ग आयोजना, निर्माण कम्पनी बज्रगुरु कन्स्ट्रक्सन तथा नेपाल विध्युत प्राधिकरण तीनवटै निकायको गम्भीर कमजोरी उजागर गरेको स्थानीयको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›