टि-२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
www.nepaljapan.com · 5 दिन अघि

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा जित हासिल गरेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू