सगरमाथा दिवसको अवसरमा प्रभातफेरी (तस्वीरहरू)

यस स्टोरीको अंश: पूर्वी नेपालमा केचनादेखि कञ्चनजंघासम्म पर्यटन प्रवद्र्धन अभियान आयोजना
shilapatra.com · 21 घण्टा अघि

विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलोपटक सफल आरोहणको दिनकाे सम्झनामा ‘सगरमाथा दिवस’ विशेष कार्यक्रमसहित मनाइएकाे छ । दिवसकाे अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको हो । नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त रूपमा आयोजना गरिएको प्रभातफेरी कर्मचारी सञ्चय कोष परिसरबाट जमलस्थित नाचघरमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू